कसले भुल्यो मुकेशलाई ? हेर्नुस भिडियो

Mukesh adhikari

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा उदयान मोडलको रुपमा चिनिएका छन् मुकेश अधिकारी । उनी फेरि नयाँ गीत ‘न त भुलेर गयौं’ मा सशक्त रुपमा उदाएका छन् ।

उनी पछिल्ला दिनमा गीतका म्युजिक भिडियोको छायांकनमा व्यस्त छन् । योभन्दा अघि उनले दर्जनौ गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

मनोज राईको स्वर, शशीविक्रम थापाको संगीत र भुपाल उप्रेतीको शब्दमातयार भएको छ वियोगान्त आधुनिक गीत ‘न त भुलेर गयौं ।’

यो गीतको म्युजिक भिडियोलाई संगीत सागरले निर्देशन गरेका छन् । ‘न त भुलेर गयौं’ मा मुकेश अधिकारी र रमिला आचार्यले अभिनय गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...