अभिनेत्री करिनाको रोजाइमा क्रिकेटर विराट

Kareena

एजेन्सी । बलिउड अभिनेत्री करिनाले कपुरले आफ्नो मन पर्ने क्रिकेटर विराट कोहली रहेको बताइन ।

चलचित्र ‘विरे दि वेडिङ’ को प्रचारमा खटिएकी करिनाले भारतमा जारी आइपिएल क्रिकेटको फाइनल खेलमा हुन गइरहेको उक्त विशेष कार्यक्रमको सेट तयारी स्थलमा पुगेर विराट आफ्नो रोजाइमा रहेको खुलासा गरेकी हुन ।

सञ्चारकर्मीहरुसंग कुरा गर्दै विराट आफुलाई फिट र हट लाग्ने बताइन । आमा बनेपछि करिना पहिलोपटक फिल्म ‘विरे दि वेडिङ’का साथ दर्शकमाझ आउँदै छिन्। फिल्म जुन १ मा प्रदर्शनमा हुनेछ ।

 

प्रतिकृया दिनुहोस