बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

Mithun chakrawati1

एजेन्सी । बिगत एक बर्षदेखि पिठ्युको दुःखाईबाट ग्रसित बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् ।

ढाड दुख्ने समस्याका कारण राज्यसभाबाट राजीनामा दिई आराम गरीरहेका थिए । सोमबार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरीएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी कान्दिवलीस्थित रक्षा अस्पतालमा भर्ना भएको समाचारमा जनाइएको छ । सन् २००९ मा फिल्म ‘लक’ को छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो जसपश्चात उनी तन्दुरुस्त थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...