आज बिहीबार यस्तोछ, तपाइको राशिफल

Aja rasiphal

मेष : स्वास्थमा सामान्य सुधारको अनुभब रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । बिश्वासिलो ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । मध्यान पश्चात मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

बृष: तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । मध्यान पश्चात सामान्य बादबिवादको सामना गर्नु पर्ला ।

मिथुन : कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अरुको संगतगर्ने बानिले सामान्यसमस्या आइपर्ला । अपरान्ह पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

कर्कट : आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । अपरान्ह पछी गैर ब्यतिको बिश्वास नगरेकै बेश हुनेछ ।

सिंह : शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । मध्यान पछि बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

कन्या : शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ । मध्यान पश्चात पारीवारिक झमेलाको सामना गर्नु पर्ला ।

तुला : बोलि तथा खानपानमा बिशेष ध्यान दिनु होला । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । अपरान्ह पश्चात गरीएका कार्यहरु सहजता पुर्ण ढगंले सम्पादन हुनेछन ।

बृश्चिक : मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । मध्यान पछि आय आम्दानिका तुलनामा खर्च बढ्नेछ ।

धनु : आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । नयाँ कार्यको थालनि नगनू होला । मध्यान पश्चात भने निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मकर : दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला सन्तान सम्बन्धि समस्याले सताउला । अपरान्ह पश्चात आक्स्मिक धनखर्चको सम्भाबना रहेको छ ।

कुम्भ : सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुने तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मध्यान पछी भने साजेदारी कार्यमा सजग रहनु होला ।

मीन : धार्मिक कार्यको क्षेत्रमा समय ब्यतित रहला । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । मध्यान पश्चात सामान्य अपजस आई पर्नेछ ।

प्रतिकृया दिनुहोस