प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुने

Oli

रुपन्देही । प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गरे ।

वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको छ ।

‘देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो’ प्रदेश नं ५ को प्रदेशसभाका सचिव डा मानबहादुर विकेले भने ।

उनले सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गरे ।

प्रतिकृया दिनुहोस