गायिका राधिका हमालको ध्यान आजभोली ‘केटा तिरै गएपछि हेर्नुहोस के भयो

Keti mai

काठमाडौँ । नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचनाहरुको श्रृङख्लाबद्ध रुपमा आगामन भैरहेको अवस्थामा शुभारम्भ  डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कर्णविर शाहीको लोक सौगात  ‘केटी तिरै गएपछि’  गीतमा गायक कर्णविर शाही र गायिका राधिका हमालको लोकदोहोरी एल्बम बजारमा आएको छ ।

किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई गीतमा समावेश गरिएको छ । मायामा परेका मायालु जोडीमा हुने एक अर्का प्रतिको आकषर्णलाई गीतमा ब्यक्त गरिएको छ । आम दर्शक माझँमा सर्वोकृष्ट रचनाहरुमा आफनो आवाज दिदैँ आएकी चर्चित गायिका राधिकाले आफु मायामा पागल बनेको कुरा खोलेकी छन् ।

कर्णविर शाहीको सर्वोकृष्ट  शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीतमा समेटेर तयार पारिएको छ । ‘केटी मै ध्यान जाने’ गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल करिष्मा ढकाल रोहन शङकर र युनिकको स देख्न सकिन्छ । ‘केटी मै ध्यान जाने’ गीतको छायाँकन अजय रेग्मीले गरेका हुन भने  सम्पादन दिपक विष्टले गरेका छन् ।
हेर्नुहोस भिडियो ।

प्रतिकृया दिनुहोस