तयार भयो अशोक दर्जीको पहिलो गीत, यस्तो छ चर्चा अघि र पछिको उनको जीवन भिडियो सहित

Ashok darji

काठमाडौँ । ईटहरी पछिल्लो समय नेपालमा डिजिटल मार्केटले निकै ठूलो छलाङ मारेको छ । चाहे त्यो व्यापार ब्यवसायमा होस, चर्चामा आउनलाई होस् या त लुकेको प्रतिभालाई बाहिर ल्याएर विश्वभर चिनाउन होस् ।

यो डिजिटल दुनियाले कुनाको कुरा कान कान सम्म पुर्याउन धेरै समय नै लाग्दैन । यस्को ज्वलन्त उदाहरण हो युट्युब । विश्वको कैयौ देशहरुमा जस्तै नेपालमा पनि सेलिब्रेटी जन्माउने मेसिन बनेको छ युट्युब ।

यसैको उपयोग गर्दै पैसाको अभाबमा थन्किएको कलालाई बाहिर ल्याएर पछिल्लो समय चर्चामा आए संगै सेलिब्रेटी बनेका छन् अशोक दर्जी ।

उनी सानै छन्, र उनको स्वरमा मिठासपन छ । यसैले पनि अहिले नेपाल ट्रेन्डिङमा हरेक दिन परिरहेका छन् । झापाका अशोक र उनका परिवार आर्थिक अभावमा हरेक दिन र रात काटिरहेका छन् । हेर्नुस् भिडियो ।

Video

प्रतिकृया दिनुहोस