कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Dog

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । उच्च भेटघाटमा समेत उनी आफुसँग कुकुर राख्न छुटाउँदैन थिए । विहीबार अस्पतालमा उपचारको क्रममा निधन भएका थाइ राजा भूमिबोलले एक व्यक्तिलाई अनौठो सजाय दिएका थिए ।

आफ्नो कुकुरलाई इन्टरनेटमा ईन्सल्ट गरेको अभियोगमा एक व्यक्तिलाई ३७ वर्ष जेल सजाय तोकेका थिए । जसलाई विश्वकै ईतिहासमा पहिलो र नयाँ सजायको रुपमा परिभाषित गरिँदै आएको छ ।

थानाकोन श्रीपाइबुन नाम गरेका ती व्यक्तिले इन्टरनेटमा भूमिबोलको कुकुर टोङ्गड्याएङलाई गालीका शब्द लेखेर ईन्टेरनेटमा राखेका थिए ।

जसलाई राजपरिवारलाई ‘इन्सल्ट गरेको’ अभियोग लगाइएको थियो । एक कानुनबिदले उक्त कार्यको त्यतिबेला विरोध गरेका थिए ।

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...