कता हराइन पोखरेली गायिका अन्जना ​

Subedi

काठमाडौँ । संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको ‘कता कता हराए जस्तो लाग्छ’ बोलको गित सार्वजनिक भएको छ ।

अपोस्टल रेकडिङ स्टुडियोमा रेर्कड गरिएको उक्त गितमा एक प्रेमीकाले प्रेमीकालाई आफ्नो माया अर्पण गरेकी छिन् ।

रोम तामाङ्गको शब्द, संगित र एरेन्ज रहेको उक्त गितको भिडियो अनिल शाहले खिचेका हुन्, भने सम्पादन किशोर सुवेदीले र निर्देशन जय चापागाँईले गरेका छन् । ​

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...