तपाइँको भाग्य कस्तो छ, हेर्नुस् आजको राशिफल

Rasifal.1

मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमापनि आफन्तसंग झगड़ा तथा मन चंचल हुनेछ।आजको दिनमा कार्यमा बाधा पेट तथा कम्मर रोग लाग्नेछ।आजको दिनमा खानामा गडबड़ी हुने देखिएको छ। आज सोचेको काममा बाधा आउनेछ। आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः।राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव - चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
वृष--(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
आजको दिनमापनि हजुरलाई आरोग्यता प्रसन्नता तथा सबै प्रकारको कामबाट लाभ हुनेछ। आजको दिनमा सबै कामबाट लाभ हुने देखिएको छ। आजको दिनमा धार्मिक तथा सामाजिक काममा मन जानेछ। । आज जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः।राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमापनि हजुरलाई मानसिक तनाव मिल्ने तदा आँखामा कष्ट हुनेछ। आजको दिनमा धनहानि हुने तथा स्वास्थ्य बिग्रनेछ। आजको दिनमा विरोधी बढ्नेछन्। आजको दिनमा प्रेममा धोखा पाईने तथा सामाजिक रुपमा अपजस पाउने योग बनेको छ। । आज जप्ने मंत्र ॐ गं गणपतये नमः। तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12, 23
कर्कट - (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमापनि स्वास्थ्य राम्रो आदर सत्कार पाईने तथा पारिवारिक सहयोग पाउने योग बनेको छ। आजको दिनमा प्रेम प्रसंग सुमधुर हुनाको साथै यात्रा फलदायी हुनेछ। आजको दिनमा धन लाभ हुनेछ। आजको दिनमा जप्ने मंत्र ॐ हनुमते नमः।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25
सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमापनि हजुरलाई मानसिक चिन्ता तथा मानहानि हुनेछ। आजको दिनमा हजुलाई काममा झ्याऊ झमेला हुने तथा आयमा गड़बड़ी हुने योग परेको छ। आज कुनैपनि नयाँ कामको शुरुवात नगर्नुहोला। आज जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः।तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमापनि हजुरलाई एक्कासी धन तथा जमीन लाभ हुनेछ र आजको दिनमा जताबाट पनि खुशीको खबर सुन्ने योग बनेको छ आजको दिनमा हजुरलाई सरकारी स्तरमा फाईदा मिल्नेछ आजको दिनमा साथीहरुबाट पनि सहयोग पाईनेछ । आज जप्ने मंत्र ॐ नमः शिवाय । कन्या राशि , तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23,
तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमापनि हजुरको स्वास्थ्य राम्रो भएनि आटेको काममा असफलता मिल्ने योग बनेको छ आजको दिनमा सोचेको काममा विघ्नबाधा तथा आफन्तले नै कुरा काट्नेछन्। आजको दिनमा मा व्यापार व्यवसायमा घाटा हुनेछ। आज हजुरलाई पारिवारिक सुख मिल्नेछ। आज जप्ने मंत्र ॐ नमो भगवते वासुदेवाय। तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमापनि हजुरलाई एक्कासी कुनै रोग लाग्ने तथा कुनै व्यक्तिसंग विवाद पर्ने सम्भावना छ। आजको दिनमा चोट पटक लाग्ने हुनाले सडकतिर ध्यान राख्नुहोला। आजको दिनमा काममा असफलता मिल्नेछ। । आज जप्ने मंत्र ॐ वैद्यनाथाय नमः। वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि - कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90
धनु - ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमापनि हजुरको सरकारी स्तरमा काम नबन्ने तथा छोरा-छोरी संग विवाद पर्ने योग बनेको छ आजको दिनमा व्यवसायमा घाटा हुने तथा यात्रामा कष्ट मिल्ने योग बनेको छ। आज जप्ने मंत्र ॐ सोमेश्वराय नमः।धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमापनि धन आउने तथा मानसिक शान्ति मिल्ने योग बनेको छ साथै आज पारिवारिक सहयोग पनि पाईने छ। आजको दिनमा राजनीतिक क्षेत्रबाट फाईदा हुनेछ।। आज जप्ने मंत्र ॐ हरये नमः।राशितत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
कुम्भ - (गू गे गो सा सी सू से सो द)
आजको दिनमापनि धन लाभ तथा स्वास्थ्य राम्रो हुनेछ। आजको दिनमा यश किर्ति बढ्ने घरमा नयाँ चहल-पहल हुनाको साथै आफन्तको सहयोगले असम्भव काम पुरा हुनेछ। आजको दिनमा राम्रो फल हुनेछ। आज जप्ने मंत्र ॐ कार्तिकेय नमः। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमापनि हजुरको सबैकाममा बाधा आउने तथा काममा असफलता मिल्नेछ। आजको दिनता मानसिक अशान्ति तथा यात्रामा कष्ट हुनेछ आजको दिनमा वायुरोग तथा शोक पर्ने खबर सुन्नुपर्नेहुन्छ। आज चिन्ता हुनेछ। आज जप्ने मंत्र ॐ वक्रतुण्डाय नमः तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...