किन पोल्यो अर्जुन खत्रीको छाती ? हेर्नुस् भिडियो

Arjun khatri

काठमाडौं । युवा गायक अर्जुन खत्रीले ‘पोल्दो रैछ छाती’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

शब्द र संगीत दिपा तामाङको रहेको ‘पोल्दो रैछ छाती’ को गीतको संगीत संयोजक बुद्ध स्यामीको छ । मलेसियाका रमणीय स्थलमा छायांकन गरिएको ‘पोल्दो रैछ छाती’ को म्युजिक भिडियोलाई कमेस्वर पर्देशीले निर्देशन गरेका छन् ।

‘पोल्दो रैछ छाती’ मा दिलिसा, रमेश, प्रकाश लगायतलाई फिचरिङ गरिएको छ । यो उनको दोस्रो सांगीतिक कोसेली हो । खत्री वैदेशिक रोजगारीका लागि मलेसियाका कार्यरत छन् ।

खत्रीले यसअघि ‘जिन्दगी यो’ बोलको गीतको म्युजिक भिडियो ल्याएका थिए । उनका अझै केही गीत बजारमा आउने तयारीमा छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...