तीन सङ्गठन सिन्डिकेटको बिरोध महासङ्गमा ताला

Ap 1

काठमाडौँ  । नेपाल पत्रकार महासङ्गमा आन्दोलनरत सात सङ्गठनहरुले तालाबन्दी गरेका छन् ।

आज प्रदेश निर्वाचनको मनोनयन गर्न लाग्दा महासङ्गको केन्द्रिय कार्यलयमा सात सङ्गठनले ताला लगाएका हुन् ।

उनीहरुले ३ सङ्गठनको सिन्डिकेटको विरुद्ध तालाबन्दी गरेको जनाएका हुन् । ७ सङ्गठनले महासङ्गलाइ सबैको साझा महासङ्ग बनाउन माग पनि गरेका छन् ।महासङको ७ वटै प्रदेशको कार्यालयमा तालाबन्दी गरिएको छ ।

 

प्रतिकृया दिनुहोस