साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

Saf

काठमाडौं । नेपाल आगामी सेप्टेम्बर महिनामा हुने साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ मा परेको छ । नेपालसँगै समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् ।

समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

प्रतियोगिता सेप्टेम्बर ४ देखि १५ सम्म ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...