ज्ञानेन्द्र तेस्रो पटक राजा बन्ने,खुल्यो यस्तो रहस्य

Raja

काठमाडौं । नेपालमा राजतन्त्र पुनःस्थापना हुने हल्ला बेला मौकामा चल्ने गरेको छ । ज्योतिष आनन्द सुवेदीले छिट्टै राजतन्त्र पुनस्थापना हुने भविष्यवाणी गरेका छन् ।

उनको भविष्यवाणी अनुसार दुई पटक राजा बनेर गद्दी त्याग गरेका पूर्व राजा ज्ञानेन्द्र राजतन्त्र पुनःस्थापना पछि तेस्रो पटक राजा बन्ने छन् । त्यसपछि नाति हृदयन्द्रलाई गद्दी सुम्पनेछन् । ज्योतिष आनन्द सामाजिक सञ्जालमा लेखेका छन्-

'राजा ज्ञानेन्द्र शाहको ३ पटक राजा बन्ने योग परेको छ् जस्मा २ पटक राजा भईसकेको र अब तेस्रो पटकको योग छ । मैले राजतन्त्रको पुन स्थापना हुन्छ भनेर पहिलो पल्ट भबिष्यबाणी २०६५ सालमा गरेको थिए। आज फेरी म यसै बारे शास्त्र प्रमाण र जन्म कुन्डलीको आधारहरु बताउदै छु । राजा ज्ञानेन्द्र शाहको तीन पल्ट राजा बन्ने योग परेता पनि तेस्रो पटकको योगमा राजनतन्त्रको पुन स्थापना गराई राज्य भार राज्यगध्दी आफ्नो नाती हृदयन्द्र शाहलाई सुम्पी बक्सिने छ ।

नाती हृदयन्द्रको जन्म कुण्डली हेर्दा जसरी पनि राजातन्त्र फर्कने र आफु राजा बन्ने योग परेको छ्। हृदयन्द्रको जन्म कुण्डली स्व राजा पृथ्वीनारायण शाहको जस्तै बलियो योग रहेको छ । हृदयन्द्रको जन्म श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन परेको हो । उहाको कुण्डलिमा कर्मस्थानको सूर्य, मंगल, बुध र बृहस्पति ४ बुधादित्य परेको कारण जसरी पनि राजा बन्ने योगमा जन्म भएको छ । जुन शास्त्रीय प्रमाण हो । छैठौं भवमा रहेको कृष्णापक्षको चन्द्रमा जस्ले सबै अनिष्ठ दोषहरु नाश हुने शास्त्रीय प्रमाण छ । मंगल सँगको बुध साथमा सुर्य दशमभावमा जस्ले जातकलाई निकै सुरवीर बनाउछ । जातकको कुण्डलिमा मीन राशिको चन्द्रमा छैठौ भावमा र छैठौ भावको मालिक गुरु राज्यभावमा बसेर पूर्ण दृष्टि यस्तो योगले राज कुलमा जन्म लिने जो कोही भयता पनि जातकलाई जसरी पनि राजा बनाउने छ ।'

राजा ज्ञानेन्द्र शाहको ३ पटक राजा बन्ने योग परेको छ् जस्मा २ पटक राजा भईसकेको र अब तेस्रो पटकको योग छ । मैले राजतन्त्रको पुन स्थापना हुन्छ भनेर पहिलो पल्ट भबिष्यबाणी २०६५ सालमा गरेको थिए। आज फेरी म यसै बारे शास्त्र प्रमाण र जन्म कुन्डलीको आधारहरु बताउदै छु । राजा ज्ञानेन्द्र शाहको तीन पल्ट राजा बन्ने योग परेता पनि तेस्रो पटकको योगमा राजनतन्त्रको पुन स्थापना गराई राज्य भार राज्यगध्दी आफ्नो नाती हृदयन्द्र शाहलाई सुम्पी बक्सिने छ ।

नाती हृदयन्द्रको जन्म कुण्डली हेर्दा जसरी पनि राजातन्त्र फर्कने र आफु राजा बन्ने योग परेको छ्। हृदयन्द्रको जन्म कुण्डली स्व राजा पृथ्वीनारायण शाहको जस्तै बलियो योग रहेको छ । हृदयन्द्रको जन्म श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन परेको हो । उहाको कुण्डलिमा कर्मस्थानको सूर्य, मंगल, बुध र बृहस्पति ४ बुधादित्य परेको कारण जसरी पनि राजा बन्ने योगमा जन्म भएको छ । जुन शास्त्रीय प्रमाण हो । छैठौं भवमा रहेको कृष्णापक्षको चन्द्रमा जस्ले सबै अनिष्ठ दोषहरु नाश हुने शास्त्रीय प्रमाण छ । मंगल सँगको बुध साथमा सुर्य दशमभावमा जस्ले जातकलाई निकै सुरवीर बनाउछ । जातकको कुण्डलिमा मीन राशिको चन्द्रमा छैठौ भावमा र छैठौ भावको मालिक गुरु राज्यभावमा बसेर पूर्ण दृष्टि यस्तो योगले राज कुलमा जन्म लिने जो कोही भयता पनि जातकलाई जसरी पनि राजा बनाउने छ ।'

 

प्रतिकृया दिनुहोस