मनाङमा हावाहुरीसहित हिमपात, १० पर्यटक सम्पर्कविहीन

Hiu

मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ । मंगलबार बेलुकी जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो भेग गएका १० जना पर्यटक सम्पर्कविहीन छन् ।

उनीहरुको उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । हिमपातका कारण टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

मंगलबार बेलुकी जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो भेग गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उनीहरुको उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो भेगको नेस्याङ गाउँपालिका तथा नार फू गाउँर्पालिकामा पूरै हिमपात भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...