पोल्याण्डका दुई महत्वपूर्ण मन्त्रीलाई बर्खास्त

 

वारसा, पोल्याण्ड । पोल्याण्डका दक्षिणपन्थी प्रधानमन्त्री मातेउस मोराविकीले आफ्नो सरकारका दुई महत्वपूर्ण मन्त्रीहरूलाई वर्खास्त गरेका छन । 

मातेउसले मङ्गलबार आफ्नो सरकारमा विवादास्पद बनेका एन्टोनी मासियरविक्ज तथा विदेशमन्त्री विटोल्ड वास्जीकोस्की बर्खास्त गरेका हुन् । उनले वातावरणमन्त्री जान सिस्कोलगायतका अन्य केही मन्त्रीलाई पनि मन्त्रीमण्डलबाट हटाएको घोषणा गरेका छन । 

प्रधानमन्त्री मातेउसले नयाँ मन्त्री मण्डलमा केही नयाँ अनुहार ल्याउने अनुमान गरिएको छ । यद्यपि मन्त्रीमण्डलका नयाँ सदस्यको नाम भने सार्वजनिक भइसकेको छैन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...