यस्तो छ काँग्रेसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद सूची

Congress (1)

काठमाडौं । नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ। 

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको शुक्रवारको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। ७२ जनामा ३७ जना महिलालाई काँग्रेसले प्रदेशमा पठाएको छ। 
प्रदेश १

प्रतापप्रकाश हाङमाङ

विद्यानन्द चौधरी

चन्द्रप्रसाद श्रेष्ठ

लिला सुब्बा

ज्योति सुब्बा

शरदचन्द्र थापा

लोकप्रसाद संग्रौला

सीतादेवी पौडेल

विन्दिया कार्की

नवोदिताकुमारी चौधरी

टेकचन्द्र विश्वास

ओम सरावगी

अनिताकुमारी साबू

प्रदेश नम्बर २
शिवचन्द्र चौधरी (धनुषा)

ओमप्रकाश शर्मा (पर्सा)

सरस्वती चौधरी (धनुषा)

गीताकुमारी यादव (सप्तरी)

मन्जुकुमारी यादव (महोत्तरी)

असियादेवी थरुनी(पर्सा)

प्रमिलादेवी दास (महोत्तरी)

श्यामपरी देवी (सर्लाही)

नरेशकुमार यादव (सिरहा)

शेखररसिद अली (रौतहट)

सल्मा खातुन (बारा)

प्रदेश नम्बर ३

मिलन श्रेष्ठ

राजेन्द्र गुरुङ

न्हुच्छेनारायण श्रेष्ठ

शान्तबहादुर प्रजा

राधा घले

जीवन डंगोल

विजया श्रेष्ठ

रजनी जोन्छे

राजाराम कार्की

बलराम पौडेल

भीमसेन खत्री

गीता वाग्ले

बिजुला बर्मा

कल्पना नेपाली

प्रदेश ४

मेखलाल श्रेष्ठ

ललितकला गुरुङ

सरिता गुरुङ

मनकुमारी गुरुङ

मणिभद्र शर्मा कँडेल 

ओमकला गौतम

कुमार खड्का

दोबाटे विश्वकर्मा

कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल

निर्मला क्षेत्री

रमा अर्याल

वीरबहादुर राना

भुवनेश्वर चौधरी

पुष्पा थरुनी

माला गोतामे सुनार

रुन्धावती दुवे

अर्जुनकुमार श्रेष्ठ

रिना विक

सूर्यमति उपाध्याय

मो. याकुल अन्सारी 

प्रदेश ६

यज्ञबहादुर बिसी

हिमबहादुर शाही

अमृता शाही

दिनबन्धु श्रेष्ठ

झोवा विक

प्रदेश ७

गोविन्द बोहोरा

देवराज पाठक

दिव्यश्वरी शाह

अम्बिकुमारी थापा

उमा वादी

श्यामला राना

कुमारीनन्द बम

टेकबहादुर रैका

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...