काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बालुवाटारमा बस्दै

Baluwatar

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बालुवाटारमा बसेको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बसेको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा निर्वाचन समीक्षसँगै पार्टीको भावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...