प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेबाट दुई जना मात्र पुरुष सांसद ( यस्तो छ सूची )

Uml..

काठमाडौँ । निर्वाचनमा सवैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले समानुपातिकतर्फबाट प्रतिनिधि सभामा सांसद बन्ने नेताहरुको सूची तयार पारेको छ । सूचीमा दुई जना मात्र पुरुष परेका छन् । खसआर्य पुरुषमा मुकुन्द न्यौपाने र पीछडिएको क्षेत्रबाट मोहन बानियाँ बाहेक अरु सवै महिला छन् ।

एमालेले तयार पारेको सूची यस्तो छ ।

जनजाति महिला
थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नविना लामा
शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवि बुढा मगार, रणकुमारी बलमपाकी मगर

दलित महिला
तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला विक, पार्वती कुमारी विसुङखे, सानु सीबा, आशाकुमारी विक

मधेसी महिला
जुलीकुमारी महतो, डा. पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी, सिता यादव

मुस्लिम महिला
कालिला खान, समिना हुसेन

खस आर्य महिला
राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्यानी खड्का, निरुदेवि पाल, मनकुमारी जिसि, मायादेवि न्यौपाने, विष्णु शर्मा
सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तिर्था गौतम, सर्मिला कार्की

थारु महिलाः
शान्ता चौधरी, लक्ष्मी कुमारी चौधरी, गंगा चौधरी

खसआर्य पुरुष
मुकुन्द न्यौपाने

पिछडिएको क्षेत्र
मोहन बानियाँ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...