यसरी नियुक्त हुन्छन प्रदेश प्रमुख

Sthaniya local level sg25llhxyf000

काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार सम्भवत भोली बिहाीबर बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्तिका बारेमा छलफल गर्नेछ ।

संविधानविद् भीमार्जुन आचार्यका अनुसार प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिरफारिसमा राष्ट्रपतिले गर्ने हो ।

संविधानअनुसार प्रत्येक प्रदेशमा नेपाल सरकारका प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने उल्लेख छ ।

प्रदेश प्रमुखले नै मुख्य मन्त्रिको नियुक्ति गर्नेछ । नेपाल समाचारपत्रमा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...