संसदमा प्रत्यक्षबाट ६७ नयाँ अनुहार, को–को परे ?

Silwal bina magar knfha7rif9

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् ।

पहिलोपटक निर्वाचित सांसद

एमाले
राजेन्द्र गौतम, संखुवासभा
गोकुल बास्कोटा, काभ्रे २
महेश बस्नेत, भक्तपुर २
नन्दलाल रोकाया, बाँके ३
तिलक महत, नवलपुर २
नरबहादुर धामी, कञ्चनपुर २
पदम गिरी, पर्वत
यज्ञ बोगटी, अछाम २
जयकुमार राई, सुनसरी १
मेटमणि चौधरी, दाङ १
नवराज रावत, सुर्खेत २
लीलानाथ श्रेष्ठ, सिरहा ३
पवित्रा निरौला खरेल, झापा २
नारदमुनि राना थारू, कैलाली ५
कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १
केदार सिग्देल, तनहुँ २

हीराचन्द्र केसी, दाङ ३
नारायण खतिवडा, नुवाकोट २
राजबहादुर बुढा, दैलेख २
रवीन्द्रराज शर्मा, दैलेख १
ध्रुव शाही, सुर्खेत १
लालप्रसाद साँवा लिम्बू, झापा ४
जगत विश्वकर्मा, कास्की ३

राजेन्द्र राई, धनकुटा
नवराज सिलवाल, ललितपुर १
कृष्ण राई, काठमाडौं ३
घनश्याम खतिवडा, मोरङ १
जीवनराम श्रेष्ठ, काठमाडौं ८

भूमि त्रिपाठी, धादिङ १
खेम लोहनी, धादिङ २
डा। सूर्य पाठक, बाग्लुङ १
योगेश भट्टराई, ताप्लेजुङ १
लालबहादुर थापा, बाजुरा
गोपाल बम, मुगु १
भूपेन्द्रबहादुर थापा, म्याग्दी
प्रेमप्रसाद तुलाचन, मुस्ताङ
पाल्देन छोपाङ गुरुङ, मनाङ
दीपकप्रकाश भट्ट, कञ्चनपुर ३
नारायण मरासिनी, स्याङ्जा १
पद्मा अर्याल, स्याङ्जा २
झपट रावल, कैलाली २

माओवादी केन्द्र
सुरेशचन्द्र दास, सिरहा २
रामेश्वरराय यादव, सर्लाही ३
गजेन्द्र महत, जुम्ला
हिमाल किराती, उदयपुर २
हेमकुमार राई, सोलुखुम्बु
बिना मगर, कञ्चनपुर १
महेश्वर गहतराज, बाँके १
गंगाबहादुर तामाङ, काभ्रे १
चक्रपाणि खनाल, कपिलवस्तु १
दुर्गाबहादुर रावत, कालिकोट
हरि अधिकारी, गोरखा १

कांग्रेस
प्रमोदकुमार यादव, रुपन्देही ४
देवप्रसाद तिमल्सिना, रौतहट ४
मोहन आचार्य, रसुवा

संघीय समाजवादी फोरम
डा। सुरेन्द्र यादव, महोत्तरी ४
प्रदीप यादव, पर्सा १
(विमलप्रसाद श्रीवास्तव, पर्सा २
हरिनारायण रौनियार, पर्सा ३
उमाशंकर अरगरिया, धनुषा २
रामबाबु यादव, बारा ३
डा। सूर्यनारायण यादव, सप्तरी १

राजपा
रिेशमलाल चौधरी, कैलाली १
प्रमोद साह, सर्लाही १
चन्द्रकान्त चौधरी, सप्तरी ३
एकवाल मियाँ, बारा ४

राप्रपाराजेन्द्र लिङ्देन, झापा ३

पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...