काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

Congress (1)
 
 
 काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।


प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत पाएका छन् ।उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निषेधित क्षेत्र नयाँ वानेश्वरमै समाजवादी कांग्रेसले राख्यो कालो व्यानर

Sambidhan ko borodh

काठमाडौं । संविधान जारी भएको ८ वर्ष पूरा हुँदा आज देशभर संविधान दिवस मनाइँदै छ । तर आफैं संविधान ...