दैलेख क्षेत्र १ प्रदेशसभा 'क' मा माओवादी केन्द्रका धर्मराज रेग्मी वीजयी

Dharma

दैलेख । दैलेख जिल्लाको क्षेत्र १ प्रदेशसभा 'क' मा माओवादी केन्द्रका धर्मराज रेग्मी विजयी भएका छन् । उनले जम्मा  १०३६० मत ल्याएका छन् उनका निकटतम् प्रतिद्धन्दी नेपली कांग्रेसका कृष्णकुमार बीसीले ८७६४ मत प्राप्त गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...