जाजरकोट (ख) मा शाही विजयी
जाजरकोट । प्रदेशसभा (ख) का वाम गठवन्धनबाट नेकपा (एमाले)ं का करवीर शाहीले १५ हजार १८५ मत ल्याएर विजय भएका छन ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरे ।
सम्बन्धित समाचार
सर्वाेच्चको आदेशसँगै कोशीका मुख्यमन्त्री थापा पदमुक्त, ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । ...
शुरु भयो ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’, प्रचण्डले गरे उद्घाटन
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्...
संसदमा प्रधानमन्त्री र सांसदहरुबीच सवालजवाफ, यस्तो छ प्रधानमन्त्रीले दिएको उत्तर (सम्बोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध रहेको ...
भागबण्डामै निर्विरोध निर्वाचित भए प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअ...
विश्वासको मत पाएको ३ दिनमै कोशी प्रदेश सरकार कामचलाउ, १५ गतेसम्म दीर्घकालीन निर्णय गर्न रोक
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम...
प्रमुख दलहरुबीच भयो असोज ५ गते सुन तस्करीबारे जाँचबुझ आयोग गठन गर्ने सहमति
काठमाडौं । संसद्को अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सहमति भएको छ ...
निषेधित क्षेत्र नयाँ वानेश्वरमै समाजवादी कांग्रेसले राख्यो कालो व्यानर
काठमाडौं । संविधान जारी भएको ८ वर्ष पूरा हुँदा आज देशभर संविधान दिवस मनाइँदै छ । तर आफैं संविधान ...
प्रतिकृया दिनुहोस