धादिङका–१ का दुवै प्रदेशमा वामपन्थी उम्मेदवार विजयी

Untitled

काठमाडौं । धादिङको क्षेत्र नं. १ का दुवै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रदेश (क) मा गठबन्धनबाट एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठलले १३ हजार ६४७ मत ल्याए

यस्तै प्रदेश (ख) मा पनि वाम गठबन्धनबाटै माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल फराकिलो मतान्तरले विजयी भएका छन् ।

जम्मरकट्टेलले २३ हजार ३८२ मत ल्याई विजयी भएका हुन् । मरकट्टेलका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् ।

जमरकट्टेल र सुवेदीबीच १२ हजार ९७५ मतान्तर रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...