धनकुटामा राजेन्द्र राईको अग्रता, राईलाई पछ्याउँदै थापा

Sunil rajendra

धनकुटा । पछिल्लो मत परिणामअनुसार धनकुटामा वाम गठबनधनका उम्मेदवार राजेन्द्र राईले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

राईले प्रतिनिधिसभातर्फ २ हजार २ सय २ मत पाउँदै अग्रता कायम गरेका छन् उनले मतगणना प्रारम्भ भएदेखि नै अग्रता लिएका थिए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सुनीलबहादुर थापाले १ हजार ५ सय ५७ मत पाएका छन् । थापा उद्योग मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री हुन् भने राई गत स्थानीय निकायको निर्वाचनमा जिल्लाको सातै स्थानीय तहमा जित हात पारेर चर्चा कमाएका व्यक्ति हुन् । उनलाई नेकपा एमालेले म्यान अफ दी इलेक्सनको उपाधी दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...