बझाङमा प्रतिनिधी सभामा सिंह र प्रदेशमा थापा र मल्ल विजयी

Bajhang ma

 

 काठमाडौं । बझाङमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका भैरवबहादुर सिंह विजयी भएका छन । उनले ३४ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्धी लोकतन्त्रिक गठबन्धनका पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत ल्याएका हुन ।
प्रदेश क एमालेका अर्जुन थापा १७८६८ म ल्याएर विजयी भएको बताइएको छ  प्रदेश 'ख' माअाेवादी केन्द्रका देबकी मल्ल थापा १६७४३ मत ल्याएर विजयी भएकि छिन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...