बाजुरा , बैतडी र दार्चुलाको पछिल्लो मत परिणाम

Vote up

 

बाजुरा : प्रतिनिधि सभा
नेकाँ : कविराज पण्डित : १०६३५
एमाले : लालबहादुर थापा : १०७१६
प्रदेश सभा :

एमाले : बलदेव रेग्मी : ७४४२ घाेषणा हुन बाँकी
नेकाँ : जनक गिरी : ६३७८
प्रदेश सभा

प्रकाश शाह : १११६९
नेका : पदम शाही ८२८४

बैतडीको पछिल्लो मत परिणाम

प्रतिनिधिसभा बाम - सुर्य: दामोदर भण्डारी १०५०६

लोकतन्त्रिक - रुख: नर बहादुर चन्द ७५८२

प्रदेशसभा (क)

बाम - हसिया हतौडा: आदित्य भट्ट ९०६९

लोकतन्त्रिक - रुख: हरी मोहन भण्डारी ६९०१

(ख)

बाम - सुर्य:

लिलाधर भट्ट ९६८२

लोकतन्त्रिक - गाई: गणेश चन्द ७२६३

दार्चुला प्रतिनिधि सभा तर्फ २७२२० गणना हुदा

एमाले १४८९३

काङ्ग्रेस १०८०४

नया शक्ति १४७

राजमो १६

जनसमाज्वादी २८५ ।

प्रदेस क

एमाले ४१३९

काङ्ग्रेस ३१२१

माओवादी ५४०२

काङ्ग्रेस ३९०३

प्रतिकृया दिनुहोस