भोजपुरमा सुदन किँराती अघि, शेरधन राईको उच्च अग्रता

Sherdhan rai

भोजपुर । पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत भोजपुरमा पछिल्लोपटक वाम गठबन्धनले अग्रता लिन थालेको छ ।

एउटा मात्रै प्रतिनिधिसभा रहेको भोजपुरमा पछिल्लोपटक वाम गठबनधनका उम्मेदवार सुदन किँरातीले १ हजार ६ सय ९८ मत ल्याएर आग्रता बनाएका छन् ।

अहिले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमेशजंग रायमाझीले १ हजार २ सय ५१ मत ल्याएका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् ।

यता भोजपुर प्रदेशसभा ‘ख’ मा भने नेकपा एमालेका शेरधन राई भारी मतान्तरले अघि देखिएका छन् । राईले २ हजार ३ सय ६५ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ८ सय ७९ मत मात्रै ल्याएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...