इन्डो नेपालका अध्यक्ष अकरम अब्दुललाई बनायो फोरमले उम्मेदवार

Rahaman 20

कपिलवस्तु । इन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम अब्दुल रहेमान खान उर्फ अकरम पठानलाई संघीय साजवादी फोरमले प्रदेश नं. ५ का लागि समानुपातिक उम्मेदवार बनाएको छ ।

फोरमले युवा नेता, समाजसेवी तथा मञ्चका अध्यक्षलाई आगामी मंसिरकमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रदेश सभाका लागि समानुपातिकमा उम्मेदवार बनाएको हो ।

उनले जिल्लामा धेरै सामाजिक काम गरेका छन् । उनले अग्नी पीडित र बाढी पीडितलाई राहतसमेत वितरण गर्दै आएका छन् । उनी मुस्लिम समुदायमा धेरै चर्चित छन् ।

उनले मधेशी आन्दोलन सफल पार्न निक्कै ठूलो भूमिका निर्वाह गरेका छन् । दलित, जनजाति, मधेशी र मुस्लिमहरुका लागि अगुवा भई उनीहरुको हितका लागि निरन्तर लाग्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...