ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामादक्षिण कोरियामा प्रदर्शन

Korea trump

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरियामा हुन लागेको भ्रमणको पूर्वसन्ध्यामा आइतबार सयौँको संख्यामा कोरियाली जनताले उक्त क्षेत्रमा शान्तिका लागि प्रदर्शन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको जापान, दक्षिण कोरिया, चीन लगायत एसियाली मुलुकको भ्रमण वासिङ्टन र प्योङ्याङबीच उत्तर कोरियाको आणविक परीक्षणका कारण पेचिलो सम्बन्ध बनिरहेका समय हुन लागेको भ्रमणका क्रममा दक्षिण कोरियाको राजधानीमा शान्तिका पक्षमा प्रदर्शन भएको हो ।

आइतबार जापानको टोकियो पुगेका अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार र बुधबार दक्षिण कोरिया पुग्ने कार्यक्रम छ । आफ्नो एसियाली राष्ट्रको भ्रमणका क्रममा ट्रम्पले भियतनामी, चिनियाँ र फिलिपिनी राष्ट्राध्यक्ष लगायतका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...