अमेरिकाको लस एन्जलसमा भीषण आगलागी

 97654484 gettyimages 842176002

अमेरिका । अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै रहेको जंगलमा इतिहासकै सबैभन्दा भीषणा आगलागी भएको हो । आगलागीपछि लस एन्जलसमाा आपतकालिन अवस्था घोषणा गरिएको छ । लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका सयौं घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार ला टुन क्यानयोनबाट सुरु भएको आगलागी अहिले पाँच हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ । आगलागीका कारण तीनवटा घर जलेर नष्ट भएका छन् । यस्तै त्यसक्षेत्रको मुख्य बाटो द २१० फ्रिवे बन्द गरिएको छ । लस एन्जलसका मेयर एरिक गार्सेट्टीले आपतकालिन अवस्थाको घोषणा गरेका हुन । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताएका छन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...