एलेप्पोमा ७ बर्षपछि विद्युत सेवा सुचारु

Aleppo siriya

सिरिया । उत्तरी सहर एलेप्पोमा ७ बर्षपछि पुनः विद्युत सेवा सुरु भएको छ ।  द्वन्द्वका कारण विद्युत सेवा अवरुद्ध भएकोमा फेरि सेवा सुरु भएको विद्युत मन्त्री जुहेइर खार्बौट्लीले शुक्रबार घोषणा गरे ।

एलेप्पोबासीलाई सिरियाका अन्य प्रदेशहरूमा जस्तै क्रमशः सेवा दिन लागिएको उनले बताए । विद्युत् सेवा पुनः सुरु गर्न ७ अर्ब सिरियाली पाउण्ड खर्च भएको पनि मन्त्री खार्बौट्लीले जानकारी दिए ।

द्वन्द्वको बेलामा बिद्रोहीले विजुलीको तार लगायतका सामग्रीहरूमा क्षति पु¥याएपछि विद्युत सेवा अवरुद्ध भएको खार्बौट्लीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...