केन्याको राष्ट्रपतीय चुनाव अदालतद्वारा रद्द

 97641744 041390125

भदौ । अफ्रिकी देश केन्याको सर्वोच्च अदालतले गएको महिना भएको राष्ट्रपतीय चुनाव रद्द गरेको छ । चुनावमा अनियमितता भएको पुष्टि भएको भन्दै सर्वोच्च अदालतले गएको अगस्ट ८ मा भएको चुनाव रद्द गर्दै अबको ६० दिनभित्र फेरि चुनाव गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डेविड मारागाले अगस्ट ८ मा भएको चुनाव संविधान अनुसार नगराइएको बताउँदै त्यसलाई अमान्य घोषणा गरेका हुन। चुनावमा राष्ट्रपति उहुरु केन्याटा विजयी भएका थिए ।

विपक्षीले भने चुनावमा केन्याटाले अनियमितता र धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । राष्ट्रपति केन्याटाले चुनाव रद्द भएको फैसला गर्ने न्यायाधीश बदमाश रहेको आरोप लगाएका छन । तर उनले अदालतको निर्णयको सम्मान गर्ने उल्लेख गरेका छन । केन्याटाका विरोधी तथा विपक्षी नेता राएला ओडिन्गाले अदालतको फैसलाको स्वागत गर्नुभएको छ । तर उनले निर्वाचन अयोग काम नलाग्ने भएको र त्यहाँका अधिकारीले राजीनामा दिनुपर्ने माग गरेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...