बाढीपीडितका लागि राहत सामग्रीसहित पर्यटन व्यवसायी तराईतर्फ  

1 5

 

पोखर । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, गोलाघाट, जितपुर, माडी र नवलपरासीको सुस्तामा राहत वितरण गरिने कार्यक्रम संयोजक गणेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार छुट्टाछुट्टै ४ टोलीमार्फत वितरण गरिने राहत सामग्रीमा खाद्यान्न, म्याटे«स, झुल र ब्लाङ्केटलगायतका सामग्री छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...