उत्तरपश्चिमी चीनमा बाढीले १० मृत्यु

China floods 1

चीन । उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी १० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले
जानकारी दिएका छन् ।

बाढी पहिरोको कारण ७१ हजार ३ सय व्यक्तिलाई बलपूर्वक सुरक्षित स्थानमा विस्थापित गरिएको छ । यस प्रकोपको कारण विद्युतीय र टेलिफोनका सेवासमेत अवरुद्ध भएको बताइएको छ ।

प्रान्तीय सरकारले बाढी पहिरोविरुद्ध लड्न ५ करोड युआनका आवश्यता रहेको ठहर गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...