साङ्ला बेचेर करोडौं आम्दानी

China

एजेन्सी – पछिल्लो समय हाम्रो घरतिरै पाइने साङ्ला बेचेर करोडौं कमाउने विकल्पको विकास भएको छ । उत्तरी चीनका केही मानिसहरु साङ्ला बेचेरै मालामाल भएका छन् ।

चीनमा साङ्लाको व्यवसायीक खेती हुने गर्छ । सन् २०१३ देखि चीनका किसान तथा व्यवसायीहरु उक्त व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

चीनका एक किसान जोउ हुईले सञ्चारमाध्यमसँग कुरा गर्दै भने ‘सुरुमा मैले साङ्ला खेती गर्दा धेरै मानिस हाँस्थे, मेरा मजाक उडाउँथे, मलाई के थाहा थियोक भने साङ्ला खेति गरेरै म धनि हुन सक्छु ।’

उनीहरुले खेती गरेको साङ्ला भने औषधी बनाउने कम्पनीले खरिद गर्ने गर्छन् । साङ्ला विभिन्न औषधी बनाउन प्रयोग गरिँदै आएको छ । त्यतीमात्रै होइन साङ्लालाई खाना तथा वाइन बनाउनको लागि समेत प्रयोग गरिदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...