देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

Deuba modi

काठमाडौं । नेपालमा ४० औं प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

प्रधानमन्त्री चुनिएको केही बेरमै देउवालाई भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरि बधाई तथा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री मोदीले टेलिफोनमा आगामी निर्वाचन तथा अन्य अवस्थाको बारेमा समेत कुराकानी भएको थियो । भारतीय सुभेक्षा नेपाकलो विकास र सफलताको लागि सधै रहने भन्दै मुलुकको स्थायित्व र विकासको लागि उनलाई शुभकामना समेत दिएका थिए ।

 

प्रतिकृया दिनुहोस