छिमेकीसँगको सम्बन्ध सुमधुर बनाए : प्रधानमन्त्री

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १० महिने कार्यकालमा दुई छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको बताएका छन्

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफु सत्तामा आउनुअघि छिमेकीसँगको सम्बनध बिग्रिएको अवस्थामा आफुलाई गाह्रो होला की भन्ने चिन्ता गरे पनि त्यसलाई दुर गराउन सफल भएको दावी गरे ।

प्रधानमन्त्री दाहालले आफ्नो १० महिने कार्यकाल अत्यन्तै सफल भएको दावी गरे । उनले भने, ‘सबै मन्त्रीमण्डलले राम्रो काम ग¥यो । यो हाम्रा लागि उपलब्धकिो विषय पनि हो ।’

आफ्नो कार्यकालमा भूकम्पपीढितका लागि राहत वितरण, पुनर्निर्माण, ठूला विकासका निर्माण आयोजना राष्ट्रिय गौरवका आयोजना जस्ता महत्वपूर्ण काम सम्पन्न भएको दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...