एमाले मधेश विरोधी हुनै सक्दैन : ओली

Kp

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मधेशी विरोधी नभएको दोहो¥याएका छन् ।

संसदमा सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीलाई मधेशी विरोधी भनिएकोमा आपत्ति जनाए । उनले भने, ‘यो किन यसरी अफवाह फैल्याइयो ?’

उनले एकतर्फी ढंगले एमालेलाई मधेश विरोधी पार्टीको रुपमा देखाउन खोजिएको आरोप लगाए । उनले आफ्नो पार्टी राष्ट्रिय पार्टी भएकाले कुनै जात वा भाषा विषेृशको पार्टी नभएको बताए ।

उनले भने, ‘एमाले राष्ट्रिय पार्टी हो जातीय पार्टी होइन, धर्म विशेष पनि होइन । सबैको पार्टी हो । सबै भाषाको सम्मान गर्छौ । मधेश विरोधी भन्ने कुरा वाइवात हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...