छोराको जन्म दिन दुई असाहयलाई राहत वितरण

Rautahat

रौतहट । बेल्जियममा बस्दै आएकी समाजसेवी यसोदा थापाले छोराको जन्म दिनको अवसर पारेर रौतहटका दुई असहाय अपाङगता भएका व्यक्तिलाई राहत सामग्री वितरण गरेकी छन् ।

स्थानीय विगु पासवानको सहयोगको पहलमा उनीहरुलाई वितरण गरिएको हो ।

उनले जेठा छोरा उत्सव सुवेदी थापाको जन्म दिनको अवसर पारेर चन्द्रपुर नगरपालिका १० बाल्चनपुर टोलमा ९० वर्षीया अपांग सिपतीदेवी माझी ७५ वर्षीया अपांग रजकलिया देवी पासवानलाई ५० केजी चालम, एकएक थान साडी राहत स्वरुप प्रदान गरेकी हुन् ।

सिपतीले दुबै आँखा देख्दिनन् भने रजकलियाको दुबै खुट्टाले काम गर्दैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...