रीसले लियो ज्यान

Aago

राजविराज, । श्रीमानसँग सामान्य विवाद हँुदा रीसको आवेगमा आएर आफ्ने शरिरमा मट्टिते खन्याएर आगो लगाउँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...