काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

महिला र बालबालिकासहित ३ सय २० भन्दा बढी घाइते

Afgansthan

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयका अनुसार कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थान लक्षित भएको एक भीषण भएको पाइएको छ । यस आक्रमणमा परी महिला र बालबालिकासहित ३ सय २० भन्दा बढी घाइते भएका छन् ।

आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयअनुसार ८ः३० बजे बुधबार विहान जान्बाक स्क्वायरस्थित बिस्फोट गराइएको बताइएको छ ।

यस विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...