जनयुद्धका बेला गरेको कामकै आधारमा गर्ने अबको काम

जाजरकोट, । त्रिवेणी नलगाड नगरपालिकाका नवनिर्वाचित प्रमुख टेकबहादुर रावलले जनताको काम छिटो, छरितो तरिकाले सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनी विजयी भएका रावलले तत्काल सम्पन्न गर्नुपर्ने र केही समयपछि गर्नुपर्ने समस्या के के हुन् भनी सबै दलका प्रतिनिधिसँग सुझाव समेत माग ।

यस क्षेत्रमा टेलिफोन टावर, अवरुद्ध भएका विद्युत्को सञ्चालन, खानेपानी, सिँचाइमा कामको पहिलो प्राथमिकता रहेको उनले बताए ।

नलसिंङ गाड जलविद्युत् आयोजना निर्माणका लागि नागरिकले गर्नुपर्ने काम र केन्द्रीय राज्यसत्तालाई गर्नुपर्ने खबरदारीका विषयमा समेत छलफल गरिएको छ ।
जनताको काम हिजो जनयुद्धका बेला जसरी गरिएको थियो अब त्यही गतिमा हुने रावलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...