स्वयम्भूको अनन्तपुरको जीर्णोद्धार सुरु

Swayamvu

काठमाडौ । पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ ।

दुई वर्षअघि वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पका कारण सो चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भाग भत्काएर जीर्णोद्धार गर्न लागिएको हो ।

त्यस क्षेत्रको रेखदेख तथा संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले खर्चको अभावमा सो मन्दिर जीर्णोद्धार गर्न नसकेकाले विभागले जीर्णोद्धार गर्न लागेको महानिर्देशक भेषनाराण दाहालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...