पेस्तोलसहित युवक पक्राउ

धनुषा, । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट हतियारसहित एक युवक पक्राउ परेका छन् ।

वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनको साथबाट पेस्तोल, मोबाइल एक एक थान र पेस्तोलमा लाग्ने गोली चार थानलगायतका सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...