विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७४ हजार

f.title
निशान न्युज Ashwin 27, 2077

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७४ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७ हजार ४०३ स...

अर्घाखाँचीकी ८० वर्षीया कोरोना संक्रम...

अर्घाखाँचीकी ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

Ashwin 26, 2077 काठमाडौं । अर्घाखाँचीकी ८० वर्षीय कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–४ निवासी वृद्धा सोमबार नै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फेभर क्लिनिकमा भर्ना भएकी थिइन् । ज्वरो र श्व...

कोरोना बढेसँगै काठमाडौं उपत्यका भित्र...

कोरोना बढेसँगै काठमाडौं उपत्यका भित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

Ashwin 26, 2077 काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय भएको छ । दशभर कोरोना संक्रमितको संख्या बढेपछि सरकारले तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशनसहित यस्...

नसर्ने रोगको अवस्था भयावह बन्दै गएको ...

नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञको निष्कर्ष

Ashwin 26, 2077 काठमाडौँ । नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरु...

पछिल्लो २४ घण्टामा ४०४७ कोरोना संक्रम...

पछिल्लो २४ घण्टामा ४०४७ कोरोना संक्रमित थपिँदा कुन जिल्लामा कति छन् ? (विवरणसहित)

Ashwin 26, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण काठमाडौं उपत्यकासहित देशभर आइतबारको तुलनामा झण्डै दोब्बर बढेको छ । आइतबार केही घटेको कोरोना संक्रमण सोमबार फेरि उच्च दरमा बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनालाई ...

काठमाडौँ उपत्यकामा थपिए २ हजार २ सय ८...

काठमाडौँ उपत्यकामा थपिए २ हजार २ सय ८३ नयाँ संक्रमित

Ashwin 26, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै न...

काठमाडौं उपत्यकामा फेरि ह्वात्तै बढ्य...

काठमाडौं उपत्यकामा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २२८३ जनामा संक्रमण पुष्टि

Ashwin 26, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार केही घटेको कोरोना संक्रमण सोमबार फेरि उच्च दरमा बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोनाबाट थप एक जनाको मृत्यु

Ashwin 26, 2077 विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित सुनसरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण...

चितवनमा ५५ जनामा कोरोना संक्रमण

चितवनमा ५५ जनामा कोरोना संक्रमण

Ashwin 26, 2077 चितवन । चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितव...

चितवनमा संक्रमित बेवारिसे महिलाको मृत्यु

चितवनमा संक्रमित बेवारिसे महिलाको मृत्यु

Ashwin 26, 2077 चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित बेवारिसे महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । असोज १५ ...

पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ४९७...

पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ४९७ कोरोना संक्रमितको मुत्यु

Ashwin 26, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ४९७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १० लाख ७० हजार ३५५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ...

कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित महिलाको मृत्यु

Ashwin 25, 2077 सप्तरी । यहाँ आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ ...

कोरोना संक्रमित पूर्वमन्त्री थापा उपच...

कोरोना संक्रमित पूर्वमन्त्री थापा उपचारका लागि अस्पताल भर्ना

Ashwin 25, 2077 काठमाडौं । कोरोना संक्रमण भएपछि पूर्वमन्त्री सुनीलबहादुर थापा अस्पतालमा भर्ना भएका छन् । थापालाई पाँच दिनअघि कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा थिए । तर, ज्वरो आउने क्रम नरोकिएपछि उनलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्...

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई क...

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

Ashwin 25, 2077 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई आज संक्रमण पुष्टि भएको हो । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्ट...

‘कोरोना निन्त्रणको नेतृत्व विज्ञले गर...

‘कोरोना निन्त्रणको नेतृत्व विज्ञले गर्नुपर्छ’

Ashwin 25, 2077 काठमाडौँ । पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारीमा कमी रहेको टिप्पणी गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उनले भने, “सरकार होपलेस देखियो । ...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...