५० दिनपछि शेयर बजार खुल्दै, दिनमा २ घण्टा सञ्चालन हुने

f.title
निशान न्युज Baishak 30, 2077

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत १० चैतबाट बन्द भएको सेयर बजार ५० दिनको अन्तरालपछि मंगलबारदेखि खुल्ने भएको छ । आइतबारदेखि सरकारले लकडाउन खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्थामार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय ग...

धनकुटाका सुनचाँदी कालीगढहरुलाई खाद्यन...

धनकुटाका सुनचाँदी कालीगढहरुलाई खाद्यन्न वितरण

Baishak 30, 2077 धनकुटा । नेपाल सुनचादी कला व्यवसायी संघ धनकुटाले धनकुटाका सुनचादी कालीगढहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटाको पाख्रिवास, हिले, धनकुटा बजार र सिधुवा बजारमा रहेका सुन...

आइतबारदेखि सबै बैंक तथा बित्तिय संस्थ...

आइतबारदेखि सबै बैंक तथा बित्तिय संस्था खुल्ने

Baishak 26, 2077 काठमाडौं । लकडाउनका कारण लामो समय बन्द रहेका बैंक तथा वित्तीय संस्थाह्रका सबै शाखाहरु आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् । चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २र३ घण्टा मात्र सेवा दिइ...

लकडाउनपछि बजार दैनिक चार घण्टा पसल खो...

लकडाउनपछि बजार दैनिक चार घण्टा पसल खोल्न सुनचाँदी महासंघको आग्रह

Baishak 24, 2077 चितवन । लकडाउन खुलेपछि दैनिक चार घण्टा मात्र व्यवसाय संचालन गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो मातहतका प्रदेश, जिल्ला तथा नगर संघहरूलाई अनुरोध गरेको छ । महासंघअन्तर्गत रहेको नीति निर्माण समितिको संयोजक तथा वरिष्ठ...

सुनचाँदी महासंघद्वारा १५ लाखको चेक हस...

सुनचाँदी महासंघद्वारा १५ लाखको चेक हस्तान्तरण

Baishak 24, 2077 चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारद्वारा सञ्चालित कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्न १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका स...

कोराना भाइरसविरुद्ध लड्न भन्दै दुई मह...

कोराना भाइरसविरुद्ध लड्न भन्दै दुई महिनामै रक्षा र स्वास्थ्य मन्त्रालयलाई साँढे ३ अर्ब रकमान्तर

Baishak 22, 2077 काठमाडौं । पछिल्लो दुई महिनाको अवधीमा सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न मात्र ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर गरेको छ । सरकारले नेपालमा कोरोनाको संक्रमण सुरु भएयता मात्रै रक्षा मन्त्रालयका लागि २ ...

कृषिमा ३३ अर्ब १८ करोडको बजेट सिलिङ :...

कृषिमा ३३ अर्ब १८ करोडको बजेट सिलिङ : केही नयाँ, अधिकांस पुराना

Baishak 22, 2077 काठमाडौं । नयाँ आर्थिक वर्षका लागि सरकारले विभिन्न मन्त्रालयलाई बजेटको सिलिङ तोक्न थालेको छ । सरकारले दिएको सिलिङअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कृषिमा ३३ अर्ब १८ करोडको बजेट सिलिङ कार्य...

१२.५ प्रतिशत तलब लिन नमाने होटलका कर्...

१२.५ प्रतिशत तलब लिन नमाने होटलका कर्मचारी हटाइने

Baishak 22, 2077 काठमाडौं । देशभरका ठूला होटलहरु ६ महिनाको लागि पूर्णरूपमा बन्द हुने भएका छन् । सरकारले उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द...

सुनमा अंकुश लगाइएकोमा विश्वकर्मा सुनच...

सुनमा अंकुश लगाइएकोमा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको आपत्ति

Baishak 21, 2077 चितवन । राज्यले सुनमा लगाएको अंकुशप्रति विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले आपत्ति जनाएको छ । राज्यले कोभिड –१९ अघि सुनचाँदी व्यवसायीलाई दैनिक २० केजी सुन कोटाको आधारमा वितरण गरिरहेको थियो । तर अहिले कोभिड –१९ को कारण ब...

लकडाउन लम्बिदा कर तिर्ने समयावधि पनि ...

लकडाउन लम्बिदा कर तिर्ने समयावधि पनि बढ्यो जेठ १५ सम्म

Baishak 18, 2077 काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि आगामी जेठ २५ गतेसम्मका लागि बढाएको छ । यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, ...

राहत वितरणमा ब्यस्त बन्यो नेपाल सुनचा...

राहत वितरणमा ब्यस्त बन्यो नेपाल सुनचाँदी व्यवसायी महासंघ

Baishak 17, 2077 चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा व्यवसायका सहकर्मीहरुसँग हातेमालो कार्यक्रमअन्तर्गत बुधबारदेखि विभिन्न जिल्ला तथा नगर संघहरूमा राहत वितरण अभियानलाई सुरूवात गरिएको छ । कतिपय जिल्ला तथा नगर संघहरूले भने वैशा...

राहतका लागि ४० लाख छुट्यायो सुनचाँदी ...

राहतका लागि ४० लाख छुट्यायो सुनचाँदी व्यवसायी महासंघले

Baishak 17, 2077 चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले बनाएको कोभिड –१९ प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैया जम्मा गर्ने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा भएको सचिवालयको कन्फ्रेन्स कल बैठकले को...

खुम्चिँदै अर्थतन्त्र, अर्थतन्त्रको आक...

खुम्चिँदै अर्थतन्त्र, अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने अनुमान

Baishak 17, 2077 काठमाडौं । मुलुकको अर्थतन्त्र चालु आर्थिक वर्षमा २.२७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक बृद्धिदर ६.७५ प्रतिशत थियो । आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजन...

लकडाउन असर : थलियो पोल्ट्री व्यवसाय, ...

लकडाउन असर : थलियो पोल्ट्री व्यवसाय, डुब्न थाले व्यवसायी

Baishak 17, 2077 प्युठान । झिमरुक गाउँपालिका–६ चिसाबाङका लेयर्स कुखुरा पालक ईश्वरीप्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन् । दैनिक डेढ टन दाना खपत हुन्छ । दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ । उनको फार्ममा प्रत्येक दिन ...

कोरोनाको कहर : ३६ दिनमा सुनचाँदी व्यव...

कोरोनाको कहर : ३६ दिनमा सुनचाँदी व्यवसायमा ६ अर्ब नोक्सानी, २३ करोड ४० लाख राजश्व घाटा

Baishak 16, 2077 चितवन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ (कोरोना भाइरस) को सन्त्रासको कारण अहिले सरकारले देशभरी लगाएको लकडाउनलाई निरन्तरता दिइएको छ । सरकारले लकडाउन गरेको बैशाख १६ गते आज ३६ दिन पूरा भएको छ । इतिहासमा नै पहिल...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...