आयल निगमले माग्यो ६० जना कर्मचारी (विज्ञापनसहित)

Nepal aayal nigum

काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा ६० कर्मचारी मागेको छ । निगमले शुक्रबार सूचना जारी गरी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् । निगमले यो पटक इन्जिनियरदेखि निर्देशकसम्मको विज्ञापन आव्हान गरेको छ । परिक्षा दस्तुर भने तहवीहिनका लागि एक सय रुपैयाँ तोकेको छ भने निर्देशक पदका लागि १ हजार २ सय रुपैयाँ तोकेको छ ।

हेर्नुस् सूचना :

 

Tags : 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...