धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै गाइघाट फाइनल प्रवेश गरेको हो । धनकुटाको तल्लो टुढिखेलमा भएको सनसनीपूर्ण खेलमा...